तस्विरमा मुस्ताङको ठिनी गाउँ

ठाकुरप्रसाद आचार्य/मुस्ताङ असोज ३० गते । मुस्ताङको सदरमुकाम जोमसोम बजारदेखि नजिक रहेको थाकालीहरुको वस्ती ठिनी गाउँ हो । घरपझोङ गाउँपालिका ५ मा अवस्थीत ठिनी गाउँमा पर्यटकहरुको वसोबासका लागि होमस्टे सञ्चालन गरिएको छ । मुस्ताङ भ्रमणमा पुग्ने स्वदेशी तथा विदेशी पर्यटकहरु ठिनीमा एकरात बासवस्न पुग्ने गर्दछन् । यहाँ एकसय दश घर छन् । ठिनीमा थकालीपनको अध्ययन … Continue reading तस्विरमा मुस्ताङको ठिनी गाउँ